aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अजोड इन्स्योरेन्सको शाखा गुल्मीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
अजोड इन्स्योरेन्सको शाखा गुल्मीमा

अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मी शाखा कार्यालयको उद्घाटन भएको छ । रेसुङ्गा नगरपालिकाका उप मेयर सिता भण्डारी गरेकी हुन् । 

उक्त अवसरमा अजोड इन्स्योरेन्स लि. का गुल्मी शाखा प्रमुख सन्तोस न्यौपानेबाट स्वागत मन्तव्य व्यक्त राखेको थियो । 

कार्यक्रमलाई समापन गर्दै यस कार्यक्रमका सभापति तथा यस संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस