aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आरएमडीसी लघुवित्तद्वारा २५ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८
आरएमडीसी लघुवित्तद्वारा २५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १५ गते विहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाख २१ हजारको आधरामा २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस