aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ मंसिर २०७८
मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश राष्ट्रबैंकले स्वीकृती गरेको छ । कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो । 

अव यो लाभांश कम्पनीको साधारण सभाले पारीत गरेपछि शेयरधनीले पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस