aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आँधिखोला लघुवित्तको लाभांश प्रस्ताव सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ मंसिर २०७८
आँधिखोला लघुवित्तको लाभांश प्रस्ताव सार्वजनिक

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १० करोडको आधारमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस