
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १७ दशमलव ३५ प्रतिशत बोनस शेयर दिने भएको छ ।
नेपाल राष्ट्र बैंकले लुम्बिनी विकास बैंकलाई बोनस शेयर वितरण गर्न स्वीकृत पाएको छ । बैंकलाई ३७ करोड ७१ लख ९७ हजार २३६ कित्ता बोनस अर्थात १७ दशमलव ३५ प्रतिशत शेयर वितरण गर्न अनुमति दिएको हो ।
बैंकले साधारण सभा गरि बोनस शेयर वितरण गर्ने प्रस्ताव पास गरेपछि शेयरधनीहरुले बोनस पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस