aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

समृद्धि फाइनान्सलाई हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ पुस २०७८
समृद्धि फाइनान्सलाई हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २ः१ अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न मंसिर २९ गते बोर्डबाट अनुमति पाएको हो । 

अनुमति पाएसँगै कम्पनीले रू. १ सय अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस