aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्राइम कमर्सियल बैंकको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ पुस २०७८
प्राइम कमर्सियल बैंकको लाभांश पारित

काठमाडौं । प्राइम कमर्सिलय बैंक सञ्चालक समितिको सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशतका दरले हुने  २५७.३२ करोड रुपैयाँ बराबरको बोनस शेयर र  चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजना) दिने निर्णय पारित गरेको छ । आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा  गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । 

प्रतिक्रिया दिनुहोस