aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रोग्रेशिभ फाइनान्सको साधरणसभा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
प्रोग्रेशिभ फाइनान्सको साधरणसभा स्थगित

काठमाडमौं । प्रोग्रेशिभ फाइनान्सको पुस ३० गते हुने भनिएको साधारण सभा स्थगित भएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा फरेबदलका कारण कर प्रयोजन पछिको नाफामा परिवर्तन हुन सक्ने अवस्था सिर्जना भएको समेत प्रविधिक कारण गर्दा साधारण सभा स्थगित भएको नेप्से मार्फत जानकारी गराएको हो । 

साथै पछिल्लो समय कारोना सक्रमण बढेकाले पनि साधारण सभा स्थगित भएको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस