बैंकहरुले चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने
बैंकहरुले चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने
आर्थिकन्यूज
बुधबार, ०८ साउन २०७६
काठमाडौं । वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस