aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिद्धार्थ बैंकको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ माघ २०७८
सिद्धार्थ बैंकको लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभाले  शुक्रबार सम्पन्न भएको छ। १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०.७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बैंकको चुक्ता पूँजी  १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ को १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०।७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस