aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिबिआईएल क्यापिटलको सिइओमा गिरी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० साउन २०७६
सिबिआईएल क्यापिटलको सिइओमा गिरी नियुक्त

काठमाडौं । नवराज गिरी सिबिआईएल क्यापिटल प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । क्यापिटलका तत्कालिन प्रमुख कार्यकारी अधिकृत समिर प्रसाद दाहाललाई सिटिजन इन्टरनेसल बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेपछि खालि रहेको पदमा  गिरीलाई प्रमुख प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

गिरीलाई सञ्चालक समितिको बैठकले साउन एक गतेदेखि कार्यान्वयन हुने गरी नियुक्त गरेको क्यापिटलले जनाएको छ ।  क्यापिटलको अध्यक्षमा संचालक समिर प्रसाद दाहाललाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस