aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मुक्तिनाथ विकास बैंकले हकप्रद दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
मुक्तिनाथ विकास बैंकले हकप्रद दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले हकप्रद प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका साउन ३१ गते एक दिन बन्द गर्न लागेको छ । बैंकको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैंकको १२औं साधारण सभाले पारित गरेको १० बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस