aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सांग्रिला डेभलपमेन्टको नयाँ शाखा बैतडीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
सांग्रिला डेभलपमेन्टको नयाँ शाखा बैतडीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउ बैतडी शाखाको आइतबार औपचारिक उद्घाटन गरेको छ ।

पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड  स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दबाट उद्घाटन गरेको हो । 

उक्त क्रार्यक्रममा बैतडी जिल्लाका पुर्व उप–सभापतिज्यूहरु,दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनीय सहभागीता रहेको थियो । 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस