aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिभिल बैंकको शाखा छिन्चुमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
सिभिल बैंकको शाखा छिन्चुमा

काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सुर्खेतको छिन्चुमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भेरीगंगा नगरपालिकाको मेयर भुपेन्द्र बहादुर चन्दले गरेका हुन् ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको कर्णली प्रदेशका प्रमुख शैलेश कार्की, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
 

प्रतिक्रिया दिनुहोस