aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हाथवे फाईनान्स ग्लोबल आईएमइमा समाहित भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
हाथवे फाईनान्स ग्लोबल आईएमइमा समाहित भयो

काठमाडौं । अरुण फाइनान्स हुँदै हाथवे फाईनान्स कम्पनी लिमिटेड बनेको कम्पनीको औपचारिक रुपमा  ग्लोबल आईएमई बैंक लिमिटेडसंग समाहित भएको छ । मंगलबार विशेष साधारणसभा १००ः४२ का दरले स्वप रेसियो पाएको छ । 

प्रतिक्रिया दिनुहोस