aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र–२०७८ संशोधन गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस्, संशोधित परिपत्र   

प्रतिक्रिया दिनुहोस