aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तातोपानी भन्सारको राजश्व एनबी बैंकमार्फत संकलन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ साउन २०७६
तातोपानी भन्सारको राजश्व एनबी बैंकमार्फत संकलन हुने

काठमाडाैं । नेपाल बङ्गलादेश बैंक र सिन्धुपाल्चोकको तातोपानी सुख्खा वन्दरगाहा भन्सार कार्यालयबीच सरकारी कारोबार गर्नेगरी सम्झौता भएको छ।

उक्त सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना तथा भन्सार कार्यालयको तर्फबाट महानिर्देशक रामेश्वर डङ्गालले हस्ताक्षर गरे।

सम्झौताअनुसार बै‌कले बाह्रबिसे शाखा अन्तर्गत एक्सटेन्सन काउन्टर खोल्नेछ। सो काउन्टरबाट सरकारी कारोबारअन्तर्गत भन्सार कार्यालयकाे राजस्व संकलन हुनेछ।

प्रतिक्रिया दिनुहोस