काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोलाशाखाले २०७८ चैत्र ७गते एकदिने निःशुल्कदन्तशिविर कार्यक्रम सम्पन्न गरेको छ । सो शिविरमा १०८ जना स्थानीयबासिन्दाहरुले सेवाप्राप्तगर्नु भएको छ । उक्तकार्यक्रममासमाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागतसामाजिकउत्तरदायित्वअन्तर्गत विभिन्नकार्यक्रमहरु गर्दै आएको छ ।
आधुनिकप्रविधिको माध्यमबाट देशकादुर्गम तथाशहरी क्षेत्रमा सरल बैंकिग सेवाप्रदानगर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवाप्रदानगर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस