aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ग्रीन डेभलपमेण्ट बैंकमा स्वतन्त्र सञ्चालक शाक्यले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ चैत्र २०७८
ग्रीन डेभलपमेण्ट बैंकमा स्वतन्त्र सञ्चालक शाक्यले दिए राजीनामा

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको स्वतन्त्र सञ्चालक भरत कुमार शाक्यले राजीनामा दिएका छन् ।  कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितीको बैठकले शाक्यले दिएको राजिनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस