काठमाडौं । सेञ्चुरी कर्मशियल बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ९७ हजार ६८३ दशलमव ८८ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अव कम्पनीको शेयर संमरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस