aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

समृद्धि फाइनान्समा खाता खोल्दा व्यालेन्स सहितको सिमकार्ड सित्तैमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ चैत्र २०७८
समृद्धि फाइनान्समा खाता खोल्दा व्यालेन्स सहितको सिमकार्ड सित्तैमा

काठमाडौं । समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । सिम सँगै ५० रुपैयाँको व्यालेन्स सहित आकर्षक स्किम ल्याएको छ । फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को व्यालेन्स सित्तैमा पाँउने फाइनान्सले जनाएको छ ।  नयाँ ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याईएको फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन ।
 

प्रतिक्रिया दिनुहोस