
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्यविनायक न.पा वडा नं १ स्थित उक्त विद्यालयका विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोख्रेललाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले हस्तान्तरण गरेको हो ।
कम्प्युटर हस्तान्तरण समारोहमा प्रदेश ३ शभाका माननिय सदस्य ससिजङ्ग थापा तथा विद्यालयका शिक्षकशिक्षिकाको पनि उपस्थिती थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस