aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

राजस्व संकलन गर्न शनिबार पनि आरटीजीएस प्रणाली सुचारु हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ चैत्र २०७८
राजस्व संकलन गर्न शनिबार पनि आरटीजीएस प्रणाली सुचारु हुने

काठमाडौं। शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले  चैत्र २६ गते  शनिबार प्रणाली सुचारु राख्ने भएको हो । राजस्व संकलन गर्ने प्रयोजनका लागि शनिबार आरटीजीएस प्रणालीमा नर्मल विजनेश डे सञ्चालन हुने भएकाले विभागले  प्रणाली सुचारु राख्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस