aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ चैत्र २०७८
महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । मंगलवार नेप्सेमा महालक्ष्मी विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६६ लाख ८४ हजार ८०५ दशमलव ४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले फागुन १३ गते समपन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस