नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा डा. गोपाल प्रसाद भट्ट नियुक्त
नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा डा. गोपाल प्रसाद भट्ट नियुक्त
आर्थिकन्यूज
शुक्रबार, ०२ बैशाख २०७९
काठमाडौं । नेपाल एसबिआई बैंकले स्वतन्त्र सञ्चालक पदमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा आगामी ४ वर्षका लागि नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस