
काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)को विसौं र एक्काइसौं साधारणसभा बस्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार यहि भदौ २३ गते साधारणसभा बस्ने जनाएको छ ।
उक्त साधारणसभाले बैंक सञ्चाल समितिले प्रस्ताव गरेको १६.७२ बोनस पास गर्ने र नयाँ सञ्चालक फएपीओ निष्कासन गर्ने र शेयर ब्रोकरको लाइसन्सनकोलागि नयाँ कम्पनी खोल्ने समेत साधारणसभामा पेश गर्दै छ ।
गत पुषमा बैंकले हकप्रद शेयर विक्रि नभएको ६५ लाख १६ हजार ७९५ कित्ता शेयर संस्थापक र १३ लाख ९४ हजार १९८ गरि कूल ७९ लाख १० हजार ९९३ कित्ता शेयरमा बढाबढमा बोलपत्र आह्वान मार्फत विक्रि गरेको थियो । उक्त विक्रीबाट आएको रकमलाई बैंकको प्रबन्धपत्र शंशोधन गरि थप सार्वजनिक निष्कासन(एफपीओ) माध्यमबाट विक्रि गर्दा भएको आम्दानीलाई प्रिमियममा गणना गरि जगेडा कोषमा राख्ने प्रस्ताव समेत पेश गर्दै छ ।
प्रतिक्रिया दिनुहोस