काठमाडौं । शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बैशाख १० गते शनिबार २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले १० बजेदेखि १२ बजेसम्म विकास ऋणपत्र २०८६ को ब्याज भुक्तानीको लागि प्रणाली सुचारु रहने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस