aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ बैशाख २०७९
शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं । शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले  बैशाख १७ गते  शनिबार २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले १० बजेदेखि १२ बजेसम्म विकास ऋणपत्र २०८८ र २०७९ ‘ङ को ब्याज भुक्तानीको लागि प्रणाली सुचारु रहने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस