aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सनराइज बैंकको नयाँ शाखा सिमरामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
सनराइज बैंकको नयाँ शाखा सिमरामा

काठमाडौं । सनराइज बैंकले आफ्नो नयाँ शाखा बाराको सिमरामा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रमा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक  राजन बिक्रम थापा, बैंकका  प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल जितपुर सिमरा उप महानगरपालिकाको मेयर डा. कृष्ण पौडेलले ए. टि. एमले उद्घाटन गरेका थिए । 

हालसम्म सन््राइज बैंकको शाखा संख्या ११४ वटा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर, १३२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले  आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस