aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिभिल बैंकद्धारा ७ लाखको चेक हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
सिभिल बैंकद्धारा ७ लाखको चेक हस्तान्तरण

काठमाडौं ।  सिभिल बैंकले “सम्मान बचत खाता” योजनामा एक लाखसम्म र दुर्घटना मृत्युमा सात लाखसम्मको बीमा सुबिधा अन्तरगत मृतकका परिवारलाई रकम हस्तान्तरण गरेको छ ।  

सिभिल बैंकले “सम्मान बचत खाता“ खोल्नु भएका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत सात लाखको चेक निजको श्रीमति नूर जहाँ मनीहारलाई प्रदान गरेको हो । 

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस