aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अर्धवार्षिक व्याज भुक्तानीका लागि शनिबार आरटीजीएस प्रणाली सुचारु रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ बैशाख २०७९
अर्धवार्षिक व्याज भुक्तानीका लागि शनिबार आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं । शनिबार बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बैशाख २४ गते शनिबार बिदाको दिन पनि २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले १० बजेदेखि १२ बजेसम्म विकास ऋणपत्र २०८२ ‘ख’ को नवौं किस्ताको अर्धवार्षिक व्याज भुक्तानीको लागि प्रणाली सुचारु रहने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस