
नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालाकोको उमेर हद तोकेको छ। जस अनुसार अब ६५ वर्ष नाघेका व्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन् नपाउने भएका छन् । यस अघि नै नियुक्त भैसकेकाको हकमा भने ६९ वर्ष सम्म उक्त पदमा बहाल रहन पाउने भएका छन्।
यस्तै, राष्ट्र बैंकले सोमबार बैंक तथा बित्तिय संस्थाको संचालकको लागो ७० वर्षको उमेर हद तोकेको छ। जस अनुसार निर्सेशिका कार्यन्वयनमा आउनु अघि संचालक भैसकेकाले ७४ वर्षमा पद छाड्नु पर्ने हुन्छ । यो समाचार आजको कारोबार दैनिकबाट लिइएको हो ।
प्रतिक्रिया दिनुहोस