aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नबिल बैंकको सिइओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
नबिल बैंकको सिइओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन । बैंकको जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको सीईओ नियुक्त गरेको हो। बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल सकिँदै छ।

 असार १७ बाट नबिलको सीईओको रुपमा पद सम्हाल्ने गरि ढुंगानाले नियुक्ती पाएका हुन । नेपाल राष्ट्र बैंकबाट सेवानिवृत ढुंगाना नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतमा एक दशक व्यवस्थापकीय नेतृत्व पदमा रहिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस