
काठमाडौं । प्राइम कमर्सियल बैंकमा निमित्त प्रमुख कार्यकारी अधिकृत बैंकका जनरल म्यानेजर सन्जिव मानन्धरलाई नियुक्र भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले
राष्ट्र बैंकले लगाएको उमेर हदका कारण प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त हुने भएपछि सन्जिब मानन्धरलाई नियुक्त गरेको बैंकका डिप्यूटि जनरल म्यानेजर तथा प्रवक्ता भाइराजा तुलाधरले जानकारी दिऐ । चार्टटर्ड एकाउन्टेन्ट मानन्धर प्राइम बैंकको स्थापना कालदेखि उच्च पदमा रहेर काम गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस