aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

ग्रामिण लघुवित्तमा स्थानीय निकायले लगानी गर्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
ग्रामिण लघुवित्तमा स्थानीय निकायले लगानी गर्न पाउने

काठमाडौं । सरकारले सरकारी स्वामित्वमा रहेको ग्रामीण लघु्वित्त कम्पनीमा स्थानीय निकायलाई ५० लाख र प्रदेशलाई एक करोड लगानी गर्न लगाइने भएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन ।  

प्रतिक्रिया दिनुहोस