aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

बाणिज्य बैंकको कर्जा लगानीलाई कडाई गर्दै, शाखाले ५ कृषिमा लगानी बाध्यकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
बाणिज्य बैंकको कर्जा लगानीलाई कडाई गर्दै, शाखाले ५ कृषिमा लगानी बाध्यकारी

काठमाडौं । वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा कृषिका ५ योजनामा लगानी गर्नुपर्ने व्यवस्था लागू गरिने भएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन ।  भारतमा रहेका नेपालीले नेपालको बैंकमा खाता खोलेर बैंकमार्फत पैसा पठाउन मिल्ने व्यवस्था गरिने गरिने अर्थमन्त्री शर्माले घोषणा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस