aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सनराइज बैंकको ११६ औं शाखा नैकापमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
सनराइज बैंकको ११६ औं शाखा नैकापमा

साउन । सनराइज बैंकले बैंकले नैकापमा ११६ औँ शाखा संचालनमा ल्याएको छ । 

बुधबार आयोजित औपचारिक कार्यक्रमा चन्द्रागिरी नगरपालिकाका मेयर श्री घनश्याम गिरी र सन््राइज बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालय र ए. टि. एम. को संयुक्त रmपमा उद्घाटन गरेको थियो । 

उतm कार्यक्रममा  बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।हालसम्म सन््राइज बैंकले ११६ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस