aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

ऋणपत्र जारी गर्दै निफ्रा बैंक, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ जेठ २०७९
ऋणपत्र जारी गर्दै निफ्रा बैंक, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले निफ्रा उर्जा ऋणपत्र ७ % २०८५/८६ निष्कासन गर्ने भएको हो । उक्त अणपत्र निष्कासन प्रयोजनको लागि बैंक र एनआईविएल एस क्यापिटल बीच ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा जेठ १३ गते हस्ताक्षर भएको नेप्से मार्फत जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस