aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

जनउत्थान सामुदायिकका नि. प्रमुख कार्यकारी तथा कम्पनी सचिवको जिम्मेवारीमा इन्द्र बराली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ जेठ २०७९
जनउत्थान सामुदायिकका नि. प्रमुख कार्यकारी तथा कम्पनी सचिवको जिम्मेवारीमा इन्द्र बराली

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनीको सचिवको जिम्मेवारी इन्द्र बरालीलाई दिएको छ ।  

कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकत श्रीराम पोख्रेल र स्वतन्त्र सञ्चालक तिल कुमारी गुरुङ्गले राजिनामा स्वीकृत भएको छ । हाललाई कम्पनीमा बरिष्ठ अधिकृत पदमा कार्यरत बरालीलाई निमित्त कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको नेप्से मार्फत जानकारी दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस