साउन । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले कुपण्डोलमा ११७ औँ शाखा संचालनमा ल्याएको छ ।
बिहिबार आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सन््राइज बैंकका संचालक समितिका सदस्य श्री ई. बच्छराज तातेडले संयुक्त रmपमा शाखा कार्यालय र ए. टि. एम. को उद्घाटन गर्नुभएको थियो ।
उतm कार्यक्रममा संचालक समितिका सदस्यहरु शारदा शर्मा पुडासैनी, ओम कृष्ण जोशी तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालका साथै बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सन््राइज बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस