
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी देबन्द्र बहादुर शाहलाई दिएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाह राजिनामा दिएसँगै अर्को ब्यवस्था नहुन्जेल सम्मका नायम प्रमुख कार्यकारी अधिकृत देबेन्द्र बहादुर शाहलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मे दिने निर्णय गरेको नेप्से मार्फत जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस