aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ब्याजदर बढाउन सहकारीवालाको दौडधुप शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
ब्याजदर बढाउन सहकारीवालाको दौडधुप शुरु

सहकारी विभागले सहकारी संस्थाहरुको ऋण लगानीमा १६ प्रतिशत ब्याजदरको सीमा तोकेसँगै यसलाई वृद्धि गर्न सहकारीकर्मीहरुले लबिङ सुरु गरेका छन् ।

विभागले तोकेको सीमाभित्र बसेर काम गर्न नसकिने भन्दै कम्तिमा पनि लघुवित्त संस्थाको सरह बनाउन माग गरेका हुन् ।नेपाल राष्ट्र बैंकले लघुवित्तका लागि तोकेको १८ प्रतिशत सीमा कायम गर्न माग गरेको समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस