aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बगनासकाली सहकारीबाट ५ लाख नगद चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ जेठ २०७९
बगनासकाली सहकारीबाट ५ लाख नगद चोरी

पाल्पा । बगनासकाली गाउँपालिका ८ डढुवाडाँडास्थित श्री बगनासकाली बहुउद्देश्य सहकारी संस्था लिमिडेटबाट नगद ५ लाख २७ हजार ३ सय ७३ रुपैयाँ मंगलबार चोरी भएको छ । उक्त सहकारीको कार्यालय कोठामा रहेको दराजबाट उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थाई प्रहरी चौकी भुसलडाँडाबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस