aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिभिल बैंकको शाखा पाँचथरको रविमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
सिभिल बैंकको शाखा पाँचथरको रविमा

काठमाडाैं । सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले गरेका थिए।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस