aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मेरो माइक्रोफाइनान्सका सीईओमा पुनः  दाहाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
मेरो माइक्रोफाइनान्सका सीईओमा पुनः  दाहाल

 काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालको कार्यकाल पुनः चार वर्षको लागि थप भएको छ । 

उनको कार्यकाल २०७६ भदौ मसान्तपछि सकिने भएकाले कम्पनीले पुनः दाहालाइनै नियुक्ती गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको नेप्सेमा दिइएको छ । 


 

प्रतिक्रिया दिनुहोस