
काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक तर्फको १ लाख ६४ हजार १३१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । शेयरधनी भरत कुमार नेपालको नाममा रहेको उक्त शेयर बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेपछि यस बैंकका संस्थापक समूह अन्तर्गतका कुनैपनि शेयरधनीले खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।
उल्लेखित शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी सातदिनभित्र बैंकको केन्द्रिय कार्यालय शेयर विभाग पुतलीसडक काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस