
काठमाडौं । एनसीसी बैंकले पठाएको चिठीमा स्पष्ट नहुँदा बैंकको १५ दशमलव ८९ प्रतिशत बोनसको मूल्य समायोजन हुन सकेको छैन । बैंकले २०औं र २१औं साधारण सभाको लागि आजे आइतबार शेयरधनी दर्ता किताब बन्द गर्ने सूचना जारी गरेको छ । सूचनाअनुसार नेप्सेले एनसीसी बैंकको बोनसको लागि मूल्य समायोजन गर्नुपर्ने भएकाले बैंकसँग छलफल गरी मूल्य समायोजन बारे निर्णय हुने नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस