aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पूर्णिमा विकास बैंकको बोनस शेयर खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
पूर्णिमा विकास बैंकको बोनस शेयर खातामा

काठमाडौं । पूर्णिमा विकास बैंकले दिएको ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको साधारण सभाको लागि भएको बुक क्लोजसम्म अभौतिक शेयर भएका शेयरधनीहरुको खातामा जम्मा भएको र भौतिक शेयर नभएकाहरुको शेयर अभौतिकरण भएपछि मात्र जम्मा हुने कम्पनीले सूचना दिएको छ । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस