aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साबल सहकारीका १२ ऋणीलाई ३५ दिने अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असार २०७९
साबल सहकारीका १२ ऋणीलाई ३५ दिने अल्टिमेटम

काठमाडौं । साबल सहकारी संस्थाले १२ जना ऋणीहरुलाई ३५ दिने अल्टिमेटम दिएको छ । संस्थाले शुक्रबार एक सुचना जारी गर्दै सहकारीबाट ऋण लिएका सदस्यहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम दिएको हो । 

उक्त सूचना मा भनिएको छ – यस सहकारी संस्थाबाट कर्जा लिनुभएका तपशिल बमोजिमका ऋणी सदस्यहरुका लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस संस्थामा सम्पर्क राखी बुझाउनु पर्ने सम्पूर्ण रकम चुक्ता गरी बुझाउनु होला अन्यथा संघस्य सहकारी ऐन २०७४, संघीय सहकारी नियमावली २०७५, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सहकारी नियमावली २०७६ तथा संस्थाको विद्यमान नियमानुसार उल्लेखित धितो सुरक्षण लिलम गरिनुका सथौ लेना रकम ऋणी तथा घरधनीको घर घराना तथा अन्य सम्पत्तिबाट असुल उपर गरिनेछ । 

प्रतिक्रिया दिनुहोस