aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिभिल बैंकको शाखा दुहवीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
सिभिल बैंकको शाखा दुहवीमा

काठमाडौं । सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुहवी शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरे  ।

सो अवसरमा सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति थियो ।

दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए ।

 

प्रतिक्रिया दिनुहोस